Aadarsh-Daily

बारागढी गाउँपालिकाका वडाध्यक्ष निरज साह तेलीको निधन

ad-4p

बाराको बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ।

content ad p2
content left

४६ वर्षीय तेलीको उपचारका क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको उनका काका तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले जानकारी दिएका छन्।

तेली लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
दोस्रो कार्यकालका लागि उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने पहिलो कार्यकालमा जनता समाजवादी पार्टी (जसपा)बाट विजयी भएका थिए।

उनका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily