Aadarsh-Daily

परियार रास्वपा छाडे, छुट्टै राजनैतिक अभियान सुरु गर्ने

ad-4p
content left

विघटित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा छाडेका छन्। उनले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटोलाई राजीनामा बुझाएका हुन्। परियार रास्वपाभित्र नेतृत्व परिवर्तन र महाधिवेशनको पक्षधर थिए। उनी अब छुट्टै राजनैतिक अभियान सुरु गर्न लागेको जनाइएको छ।

content ad p2

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily