Aadarsh-Daily

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

ad-4p

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता रामनरेश यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट र अशोक टेमानीले निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

content ad p2
content left

उनीहरूले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यससँगै वीरगञ्जसहित देशभरका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने क्रम जारी रहेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी साँझ ५ बजेसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily