Aadarsh-Daily

दिल्लीमा जेनजी प्रदर्शनको तयारी, सुरक्षा कडा; २५० रेल र ४५ मेट्रो स्टेसन बन्द

ad-4p

निर्वाचन प्रणालीमा सुधार र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै जेनजी नेतृत्वको कक्रोच जनता पार्टी (सीजेपी) ले प्रदर्शन गर्ने तयारी गरेपछि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

content ad p2
content left

प्रदर्शनलाई लक्षित गर्दै दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै २५० भन्दा बढी रेल सेवा र ४५ मेट्रो स्टेसन बन्द गरिएको विवरण सार्वजनिक भएको छ।

रेल तथा मेट्रो सेवा प्रभावित भएपछि यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ। प्रदर्शनलाई ध्यानमा राखेर प्रशासनले सुरक्षा निगरानीसमेत बढाएको छ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily