Aadarsh-Daily

गठबन्धनका लागि एमालेसंग पनि कुरा भइरहेको छ : महन्थ ठाकुर

ad-4p
content left

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संघ र प्रदेशको निर्वाचनमा चुनावी गठबन्धनका लागि नेकपा एमालेसँग पनि सम्वाद भइरहेको बताएका छन् ।
काठमाण्डौमाा आइतबार लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले भने, ‘ चुनावी गठबन्धनका लागि एमालेसँग पनि कुराकानी भइरहेको छ , म आफैंले एमालेका नेताहरुसंग दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ ,तर निर्णय भइसकेको छैन ।
उनले गठबन्धनका लागि नेपााली काँग्रेसका नेताहरुसंग पनि पटक पटक छलफल भइरहेको तर निर्णय भने भइनसकेको बताए ।ठाकुरले भने ,‘ कांग्रेस नेतृत्वको गठबन्धनसंग पनि छलफल चलिरहेको छ , तर अहिलेसम्म कुनै निर्णय भएको छैन , अहिले सम्म लोसपा कुनै गठबन्धनमा गएको छैन

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily