Aadarsh-Daily

बहुदरमाई नगरपालिका छप्कैया मा बृहत रक्तदान कार्यक्रम सम्पन !

ad-4p

श्री हनुमान मन्दिर संचालन समिति ले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आज बहुदरमाई नगरपालिका-७ छपकैयामा सम्पन्न भएको छ।

content ad p2
content left

नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रमा रगत को अभाव भएकोले आज आयोजना गरिएको रक्तदान कार्यक्रममा७

महिला सहित ५३ जना ले रक्तदान गरेको आयोजक संस्था का
अध्यक्ष जटाशंकर शर्मा ले बताउनु भयो !
कार्यक्रममा नेकपा एमाले का चर्चित नेता एवम बहुदरमाई नगरपालिका का नगर प्रमुख प्रत्यासी शिव पटेल ,नगर उप प्रमुख सुश्मा कुमारी कुश्वाहा  ,नेकपा एमाले नगर अध्यक्ष प्रमोद कुश्वाहा ,बहुदरमाई नगरपालिका वार्ड नं.७निबर्तमान वाडा अध्यक्ष प्रभु पटेल, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र पर्सा का प्रतिनिधी सौरभराज पाण्डे लगायत को उपस्थिती रहेको थियो !

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily