Aadarsh-Daily

सिदार्थ माध्यमिक विद्यालयमा NCC सिनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन

ad-4p

 पर्सा-वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको सिदार्थ माध्यमिक विद्यालयमा आज मङ्गलबार देखि एनसीसी सिनियर डिभिजन सम्बन्धि तालिम सुरुभएको छ ।

content ad p2
content left

विद्यालय व्यवस्थापन समितिको आयोजनामा आज देखि ८९ दिन अर्थात करिब ३ महिना सम्म चल्ने तालिममा सहभागी विद्यार्थीहरुलाई आज श्रीजंग गण वीरगंजका गणपति डायमण्ड कार्कीले प्रशिक्षण दिनुभएको छ । श्रीजंग गण वीरगंजका प्रधान सेनापति समेत रहनुभएका  कार्कीले एनसीसी सम्बन्धि विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका बरिष्ट सदस्य शिवशंकर पटेलको अध्यक्षतामा सुरु भएको तालिमा विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल , जसमा क्याप्टेन श्री कृष्ण तिवारी, वि व्यव स का सदस्य श्री सुमित्रा देवी र श्री कान्ति देवीको उपस्थिति थियो। शिक्षक अपलेश मिश्रा,देवलाल प्रसाद , अतुल कुमार लाल, सन्तोश तिवारी, प्रकाश मिश्राको सहभागिता रहयो।तालिम दिने गुरुबाहरु जम. श्री पूर्ण धिताल, अम. श्री प्रदीप गुरुङ र प्युठ श्री पवन श्रेष्ठको विशेष सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily