Aadarsh-Daily

शिव पटेल एमालेको प्रदेश कमिटीमा मनोनित

ad-4p
content left

वीरगंज,भाद्र २६

content ad p2

नेकपा एमालेको मधेश प्रदेश कमिटीको सदस्यामा पर्साका चर्चित नेता शिव पटेल मनोनित भएका छन । जिल्लाको राजनितिमा निकै सक्रिय र प्रखर वक्ताको रुपमा ख्याति कमाएका पटेल मधेश प्रदेशको सदस्यमा मनोनित भएका हुन । पटेलको सक्रियता र राजनितिक योगदानको कदर गर्दै पार्टी प्रदेश कमिटीमा मनोनित गरेको नेकपा एमाले पर्साले जनाएको छ ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily