Aadarsh-Daily

गठबन्धनकाबाट पर्सा क्षेत्र नं १ मा नेता कर्णले दिए उम्मेदवार

ad-4p

वीरगञ्ज, २३ असोज । सत्ता गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् ।

content ad p2
content left

उम्मेदवारी दिने क्रममा लोसपा नेता कर्णले यो अन्तिम लडाई भएको बताएका छन् ।

‘राम नाम जप्ने बेलामा पनि तपाई उम्मेदवारी दिँदै हुनुहुन्छ युवाले कहिले अवसर पाउने ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा लोसपा नेता कर्णले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको टिप्पणी गरेका थिए ।
यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम पटकको उम्मेदवारी हो’ उनले भने । वीरगञ्जस्थित जिल्ला समन्वय समिति परिसरमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily