Aadarsh-Daily

कांग्रेस र माओवादीका स्थानीय नेताहरू जसपामा प्रवेश

ad-4p
content left

कार्तिक-१२, कांग्रेस र माओवादीका स्थानीय तह २०७४ निर्वाचनका उमेदवारहरु जसपामा प्रवेश गरेका छ्न ! आज एक कार्यक्रमका बिच कांग्रेसका शेष अताउदिन र बिरेन्द्र राय भर आफ्नो पार्टीका अत्यन्तै सक्रिय, कृयासिल र जुझारु रहेको
पर्सागढी नगरपालिका वडा न. ५ का स्थानीयहरुको बुझाइ रहेको छ ! साथै शेष र भर स्थानीय निर्वाचन २०७४ मा आ- आफनो पार्टी सदस्य पदका प्रत्यासी थिए ! यी दुबैको प्रवेशले पर्सागढी नगरपालिकाको राजनितिमा ठूलो महत्त्व रहेकोे बुझिन्छ साथै यहाँ अगामी निर्वाचनको लागि जसपाको लागि महत्त्वपूर्ण भुमिका खेल्ने जिल्ला अध्यक्ष एवम् जसपाबाट निर्वाचन क्षेत्र न २(१) को उमेदवार समेत रहेको कुरा बताउनु भयो ! जिल्ला सदस्य असलम आल्मको पहलमा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी केन्द्रिय सदस्य सदस्य सलमा खातून, जिल्ला सचीव तबरेज अहमद, क्षेत्रीय उपाध्यक्ष तुफैल अखतर, युवा नेता रमेश यादव लगायतको उपास्तिथी रहेको कुरा अहमदले बताउनु भयो !

content ad p2

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily