Aadarsh-Daily

गजेन्द्रनारायण सिंहको पुण्यतिथिमा वृक्षरोपण कार्यक्रम सम्पन

ad-4p

वीरगञ्ज, १० माघ । गजेन्द्र नारायण सिंह २१ औँ पुण्यतिथि वीरगञ्जमा पनि मनाइएको छ । मधेश अध्ययन केन्द्र पर्साले वृक्षरोपण गरेर पुण्यतिथि मनाएको हो ।

content ad p2
content left

वीरगञ्जको बगहीस्थित श्री महानन्द प्रसाद उपाध्याय माद्यामिक विद्यालयमा ५१ वटा विरुवा रोपेर पुण्यतिथि मनाइएको हो ।

सो अवसरमा नेकपा एमालेका नेता शिव प्रसाद पटेल, जनता समाजवादी पार्टीका नेता सुरेन्द्र कुर्मी, युवा नेता ओमप्रकाश सर्राफ, वडाअध्यक्ष सर्जुग महतो, लोकतान्त्रिक समाजवादी पार्टीका नेता श्रीरामजी गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साह, विद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डे लगायतको उपस्थितीमा वृक्षरोपण गरिएको सञ्चारकर्मी कृष्ण यादवले जानकारी दिए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily