Aadarsh-Daily

१६ वर्षपछि गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

ad-4p
content left

रौतहटको गौर हत्याकाण्ड विरुद्ध १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर आइतबार त्रिभुवन साहले मुद्दा दर्ता गरेका हुन् ।
उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ ।
२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।
जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily