Aadarsh-Daily

सुनको मूल्य स्थिर

ad-4p

वीरगञ्ज । नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ।

content ad p2
content left

आइतबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुनको मूल्य स्थिर रहेर शो मूल्यमा कारोबार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ पनि स्थिर रहेर प्रति तोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily