Aadarsh-Daily

बहुदरमाई नगरपालिकाको समुदायिक  बिधालयमा आज देखी NCC तालिम सुरू

ad-4p
content left

पर्सा-वहुदरमाई  नगरपालिका वडा नम्बर 3 नगरदाहामा रहेको श्री महाबिर साह माध्यमिक विद्यालयमा आज सोमबार देखि एनसीसी सम्बन्धि तालिम सुरुभएको छ ।

content ad p2

विद्यालयको  आयोजनामा आज देखि ८९ दिन अर्थात करिब ३ महिना सम्म चल्ने तालिममा सहभागी विद्यार्थीहरुलाई आज श्रीजंग गण वीरगंजका गणपति डायमण्ड कार्कीले प्रशिक्षण दिनुभएको छ । श्रीजंग गण वीरगंजका प्रधान सेनापति समेत रहनुभएका  कार्कीले एनसीसी सम्बन्धि विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।विद्यालयको प्रधानाध्यापक अजय साहको अध्यक्षतामा सुरु भएको तालिमा सह सेनानी सुदर्शन उपाध्य , संदिप कुमार साह, प्रेमबहादुर बुढा ,बहुदरमाई नगरपालिकाका युवा समाजसेवी संचारकर्मी कृष्णा यादव    सहित अभिभावक, विद्यार्थी क्याडेट तथा विद्यालयका शिक्षक स्टाफ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily