Aadarsh-Daily

मेयर ज्यू मेरो घर तोड्न कतिबजे आउनु हुन्छ?

ad-4p
content left

वीरगंज/वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले वर्तमान मेयरलाई “आफ्नो घर कति बजे आएर तोड्नु हुन्छ” भनेर प्रश्न गर्नु भएको छ।
सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट लेख्दै पूर्व मेयर सरावगीले वीरगंज महानगरका वर्तमान मेयर राजेशमान सिंहलाई प्रश्न गर्दै सोधेका छन्, आज असोज २२ गते! मेयर ज्यू मेरो घर तोड्न कति बजे आउनु हुन्छ? ”
केहि समय अघि आजकै मितिमा पूर्व नगर प्रमुख सिंहको घर भत्काउने चेतावनी आएपछि मेयर सरावगीले आज यस्तो पोस्ट लेखेको हुन सक्ने बताईएको छ।
महानगरप्रमुख राजेशमान सिंह यतिखेर प्रतिशोधको व्यवहार गरिरहेको पनि नगरवासीबीच चर्चा हुने गरेको छ। महानगरले सबै तिर सरसफाई गरे पनि सरावगीको घर अगाडी रहेको नालाको सरसफाई भने नगरेको समेत आरोप छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily