Aadarsh-Daily

पर्सामा स्थानीयले लुटे भारतबाट भित्रिएको धान

ad-4p

वीरगञ्ज । भारतबाट अवैध तरिकाले भित्रिएको एक ट्याक्टर धान स्थानीयहरूले लुटेका छन् ।

content ad p2
content left

पर्साको छिपहरमाई गाउँपालिकास्थित भेडिअर्वा टिउकीका स्थानीयहरूले प्रहरीको नियन्त्रणमा रहेको धान स्थानीयहरूले लुटेका हुन् ।

भारतको वसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा हुँदै बुधवार धान लोड रहेको ट्याक्टर नेपाल भित्रिएको ट्याक्टर सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको बेला स्थानीयहरूले लुटपाट गरेर आफ्नो घर लागेको बुझिएको छ ।
घटनाबारे बुझ्न सुवेदीलाई सशस्त्र प्रहरी गण नम्बर १३ वीरगञ्जमा तानिएको छ र उनको ठाउँमा कपिल गिरीलाई पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कर्माचार्यले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily