Aadarsh-Daily

आजैदेखि टिकटक बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

ad-4p

वीरगञ्ज । सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

content ad p2
content left

उनले भनिन्,’ टिकटक आजै बन्द गर्ने निर्णय भएको छ। प्राविधिकरुपमा आजैबाट बन्द गर्न साथीहरू खटिरहनुभएको छ । ’

उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि बन्द गर्न निर्णय गरिएको बताइन् । साभार : अन्नपूर्ण पाेष्टबाट

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily