Aadarsh-Daily

पटक पटक पराजित भए पनि निरन्तर जनताको सुख दुख मा सह्भागि हुदा आफुलाइ सन्तुष्टि हुने- नेता शिव पटेल

ad-4p
content left

बिरगन्ज / नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेल ले राजनिति सेवा भएको ले आफु जनता को सम्पर्क मा रहने गरेको बताउनु भएको छ्।
शुभ छठ पर्ब को शुभ अवसरमा आम नागरिक सङ को भेटघाट कार्यक्रम अन्तर्गत बहुदरमाइ नगरपालिका -७ फुलकौल मा आयोजित कार्यक्रम लाइ सम्बोधन गर्दै नेता पटेल ले आफु राजनिति लाइ ब्यपार को रुपमा नलिइ सेवाको रुपमा लिएको ले निर्वाचनमा पटक पटक पराजित भए पनि निरन्तर जनताको सम्पर्क मा रहने गरेको र आफु जनता को सुख दुख मा सह्भागि हुदा आफुलाइ सन्तुष्टि हुने गरेको बताउनु भयो।
बहुदरमाइ नगरपालिका मा भैरहेको बेथिति बारे आम नागरिकले उठाएको प्रश्नमा जवाफ दिदै नेता पटेल ले यस पालिकामा आफ्नो पारटी को पुर्न रुपेन सरकार नभएकोले आफु चाहेर पनि जन चाहना अनुरुप कार्य गर्न नसकेको बताउदै आफु चुनाव हारे पनि जिते पनि सदैब जनता को सुख दुख मा सहभागी रहने बताउनु भयो।कार्यक्रम मा नेकपा एमाले का जिल्ला कमिटी सदस्य पुरन प्रसाद कुर्मि पुर्ब गाबिस अध्यक्ष बाबुलाल यादव लगायत नेता कार्यकर्ता एवम अस्थानिय हरुको ब्यापक उपश्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily