
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वाडा नं.-२टोल पिपरामा पौराणिक एव एतिहासिक बहुदरमाई को मेला आज बिहान देखि शुरु भएको छ ।

तिलावे नदि को किनार मा अव्स्थित बहुदरमाइ को मेला कार्तिक को पुर्नवासि बाट सुरु हुने गर्दछ भने मेला पाच दिन सम्म लाग्ने एतिहासिक प्रचलन रहेको छ
आज बिहान देखि मन्दिर मा दर्शनर्थिहरु को ब्यापक उपस्थिति रहेको छ्।

