Aadarsh-Daily

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय बैठकमा महतो नजाने

ad-4p
content left

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बतिसपुतलीस्थित  अनुपमा फुडल्याण्डमा दिउँसो १ बजे  बस्ने भनिएको बैठक आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा केन्द्रित हुनेछ ।

content ad p2

तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् । पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily