Aadarsh-Daily

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा माग्यो कर्मचारी

ad-4p

वीरगञ्ज । मधेस प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा नवौंदेखि चौथो तहसम्मका कर्मचारी मागेको छ ।

content ad p2
content left

जनस्वास्थ्य प्रयोगशालाले आज एक सूचना जारी गर्दै कन्सलटेन्ट प्योथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट पदमा करारमा कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मधेस रक्त सञ्चार सेवा जनकपुरधाममा उपस्थित भएर दरखास्त दिन सक्नेछन् ।
करार अवधि २०८१ असार मसान्तसम्म रहनेछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily