Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

सडकमा फोहोर गरेको र क्षति पुर्‍याएको भन्दै महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

Aadarsh Daily
काठमाण्डौ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरले हिजो पठाएको पत्रमा पार्टी कार्यालयबाट...

राजावादीको प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रियसभामा सांसदहरूको माग

Aadarsh Daily
राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै...

सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव

Aadarsh Daily
जनमत पार्टीको केन्द्रीय कोषाध्यक्ष पदबाट निलम्बित सुरेन्द्र नारायण यादवले केन्द्रीय अध्यक्ष सीके राउतले नै लिएको रकमको हिसाब नदिएको आरोप लगाएका छन् । जनमतका अध्यक्ष राउतले...

जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष प्रचण्ड

Aadarsh Daily
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्ख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै...

अधिकार, समानता र सशक्तिकरणमा जोड दिदै आज अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै

Aadarsh Daily
‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत...

अलपत्र २० जना नेपालीको थाइल्याण्डबाट उद्धार गरी ल्याईयो

Aadarsh Daily
थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ । बैंककमा रहेको राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । आकर्षक रोजगारीको प्रलोभनमा पारेर...

अमेरिका र युक्रेनबीच वार्ताको तयारी

Aadarsh Daily
अमेरिका र युक्रेनबीच वार्ताको तयारी भइरहेको छ । अर्को हप्ता साउदी अरबमा हुन लागेको वार्ता अर्थपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वास व्यक्त गर्नुभएको छ...

बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Aadarsh Daily
बाराको बघवनमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ बैरगनिया घर भएका ३५...

एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा झा र खनाल दोषी ठहर

Aadarsh Daily
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको छ ।...

राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

Aadarsh Daily
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्‍घाटन...