आजको सङ्घीय संसद्को बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले ल्याएका अध्यादेशहरू आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश...
बारामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा बाराको उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार...
चितवन राष्ट्रिय निकुञ्जको टोलीले हानेको गोली लागेर जङ्गली हात्ती मकुना मरेको छ । हिजो नियन्त्रणमा लिने प्रयास गर्दा आक्रमण गर्न खोजेपछि सुरक्षा टोलीले आत्मरक्षाका लागि...
अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए...
शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको...
मधेश केन्द्रित दलले मोर्चाबन्दीको प्रयास जारी राखेका छन् । मोर्चा निर्माणका लागि दलगत रूपमा प्रतिनिधि तोकिएकाको बैठक सोमबार पनि बसेको छ । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति...
आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११...
यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी...
पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको...
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार,...