ट्यांकरको ठक्करबाट मृत्यु भएका युवकका परिवारलाई ९ लाख ५० हजार क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन स्थगित
वीरगन्ज : वीरगन्ज–१७ अलौंस्थित वीरगन्ज भन्सारको एकीकृत जाँच चौकी (आईसीपी) चोकमा बिहीबारदेखि स्थानीयवासीले गर्दै आएको प्रदर्शन सहितको आन्दोलन शुक्रबार दिउँसोदेखि भएको छ। जिल्ला प्रशासन कार्यालय...

