सिमरामा जेन-जेडमाथि हमला : विरगञ्ज समूहद्वारा गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र
जेन-जेड युवामाथि भएको आक्रमणप्रति विरगञ्ज जेन-जेड समूहले गम्भीर ध्यानाकर्षण जनाउँदै आज गृह मन्त्रालयलाई पत्र बुझाएको छ। हस्ताक्षरयुक्त पत्रमा तत्काल छानबिन र शान्ति सुरक्षाको सुनिश्चितता माग...

