Aadarsh-Daily

मुख्य समाचार

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

Aadarsh Daily
जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक...

आर्थिक सङ्कटको सामना गर्न नसकेर बहुरमाई नगरभित्रका शिक्षकहरु आन्दोलित

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरु अहिले ठुलो आर्थिक सङ्कटको सामना गरिरहेका छन । जनप्रतिनिधिको हठका कारण आर्थिक संकटबाट शिक्षकहरु नराम्रोसंग प्रताडित भईरहेको समाचार प्रकाशन...

वीरगंजबाट ठुलो परिमाणमा चरेश बरामद: भरिया फरार 

Aadarsh Daily
पर्सा प्रहरीले वीरगंजबाट ठुलो परिमाणमा लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ गणेश टोलबाट १९ किलो ५ सय ग्राम...

सभापति देउवा निवासमा छलफलको लागी जादै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरु

Aadarsh Daily
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाउनुभएको छ । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र...

वीरगंजभित्रका सम्पूर्ण विद्यालयमा पुन जाडो बिदा

Aadarsh Daily
गत पुष १५ गतेदेखि निरन्तर बढिरहेको चिसोका कारण वीरगंज महानगरपालिकाले फेरी दुईदिन बिद्यालयमा जाडो बिदा दिईएको छ । आज महानगरको शिक्षा महासहाखाले आफ्नो आधिकारिक फेसबुकमा...

गोली प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Aadarsh Daily
डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर रहेका...

रौतहटमा अवैध सामानसहित दुईजना पक्राउ

Aadarsh Daily
रौतहटको बडहर्वा प्रहरी चौकीले भारतबाट अवैध रुपमा ल्याइँदै गरेको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुवैजनालाई सामानसहित पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो...

गाजा युद्धविरामबारे कतारमा वार्ता जारी, सम्झौता हुने संकेत

Aadarsh Daily
गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । वार्तासँग परिचित एक प्यालेस्टिनी...

चालू आर्थिक वर्षको साउनदेखि पुषसम्म सरकारको आम्दानी र खर्च निकै कमजोर

Aadarsh Daily
चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधि अर्थात् साउनदेखि पुससम्म सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै

Aadarsh Daily
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १...