वीरगञ्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८ सय बालबालिका लाभान्वित
वीरगञ्ज । गुरु नानक सेवा प्रतिष्ठान साेध केन्द्रले वीरगञ्जमा सञ्चालन गरेकाे नि:शुल्क दन्त शिविरबाट आठ सय भन्दा बढी बालबालिका लाभान्वित भएका छन्। वीरगञ्जको श्रीपुरस्थित ओम...

