Aadarsh-Daily

बहुदरमाई नपा-७ का वड़ा अध्यक्ष यादवको अध्यक्षतामा विश्व रक्तदान दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न

ad-4p

बीरगंज, पर्साको बहुदरमाई नगरपालिका -७ का वड़ा अध्यक्ष बीरेन्द्र प्रसाद यादवको अध्यक्षतामा विश्व रक्तदान दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

content ad p2
content left

बहुदरमाई नगरपालिका वडा नम्बर-७ को अस्थायी वडा कार्यालय छपकैयामा विश्व रक्तदान दिवसको अवसर पारेर आयोजक नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगन्जले वड़ा अध्यक्ष यादवको अध्यक्षतामा उत्प्रेरणा कार्यक्रममा सम्पन्न गरेको छ।
प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका कोषाअध्यक्ष महन्थ प्रसाद यादव लगायत स्थानिय युवाहरु,महिला, समाजसेवी, बुद्धिजिवी लगाएतको सहभागिता रहेको थियो ।

साथै यही आउदो शुक्रबार असार ३ गतेका दिन बहुदरमाई न.पा.७ को वार्ड कार्यालयमा बिहान ७ बजे देखि रक्तदान कार्यक्रमको आयोजना समेत गरिएकोले सबै वडा बासीलाई रक्तदान गर्न यादवले अनुरोध गर्नु भएको छन।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily