Aadarsh-Daily

बहुदरमाइ नगर पालिका मा एमाले को समिक्षा बैठक सप्पन्न

ad-4p

नेकपा एमाले बहुदरमाई नगर कमिटीको बैठक आज सम्पन्न भएको छ।

content ad p2
content left

नगरकमिटी का अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता एवम नेकपा एमाले का केन्द्रिय सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्य मा बैठक सम्पन्न भएको हो। बैठक ले हालै सम्पन्न स्थानिय निर्वाचन मा पार्टी ले खेलेको भुमिका बारे समिक्षा गरेको छ।

बैठक ले बहुदरमाइ नगरपालिकामा पार्टी ले पाएको आंशिक जित प्रति छलफल गर्दै अगामी दिनमा पार्टी लाई अझ ससक्त बनाउन पार्टी कार्यकर्ता सक्रिय भएर लागने र मतदान मा नेकपा एमाले लाई मतदान गर्नु हुने सम्पुर्ण जनसमुदाय प्रती हार्दिक आभर प्रकट गरेको छ।बैठकले निर्वाचनमा अन्तर घात गर्नेलाई कार्वाही गर्न तिन सदस्यीय छानबिन समिती गठन गरेको छ।समितिमा राम बाबू साह,अकलेश साह र पुरन पटेल रहेका छ्न ।यसैगरि बैठकले नगरपालिकाको कामकारबाहीको लागि शिव पटेलको संयोजकत्वमा समिति गठन गएको छ ।बैठकले एक महिना भित्र नगरपालिकाको सम्पुर्ण टोलमा कमिटी गठन तथा पुनर गठन गर्ने निर्णय गरिएको नेता शिव पटेलले जानकारी दिनु भयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily