Aadarsh-Daily

बहुदरमाई नगरपालिका ले ल्यायो६० करोड ६० लाख ०३हजार ८८ रुपैयाँको बजेट प्रस्तुत

ad-4p
content left

मधेस प्रदेश पर्सा जिल्ला को बबुदरमाई नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि ६० करोड ६० लाख ०३हजार ८८ रुपैयाँ बराबरको बजेट ल्याएको छ । आज नगरको ८औँ नगर सभामार्फत् नगरले अगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम ल्याएको हो । नगर सभामा नगरका उपप्रमुख सुष्मा कुमारी कुश्वाहा ले आगामी आर्थिक वर्षको लागि ६० करोड ६० लाख ०३हजार ८८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरे । जस्तै :-
कार्यालय संचालन तथा संस्थागत बिकाशमा रु. ६५४,८०,०००/-
*बन बाताबारण तथा बिपद ब्यवस्थापनमा रु. १२,५००,०००/-
*पूर्बाधार बिकाशमा रु. ९५०,२५,०००/-
*सामाजिक बिकाश क्षेत्रमा रु. ३२५,५०,०००/-
*आर्थिक बिकाश क्षेत्रमा रु.२०५००००/-
मर्मत सम्भार कोष,सम्पुरक कोष लगायत अन्य शसर्तका कार्यक्रमहरु तय गरि कार्यक्रम संचालन गरिने छ।  नगर सभामा नगर प्रमुख सिहासन साहले अगामी आर्थिक वर्षको नीति सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा निवाचित सम्पूण जनप्रतिनिधी उपस्थिती कार्यालय प्रमुख बिदुर उप्रेति ,लेखा प्रमुख हरि पटेल, रामबाबु पटेल ,लगायत को उपस्तिथी रहेको थियो !

 

 

 

 

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो

Aadarsh Daily

लामिछाने प्रकरणमा सर्वोच्चको हस्तक्षेप—‘जटिल कानुनी प्रश्न’ भन्दै पूर्ण इजलासमा पठाउने आदेश

Aadarsh Daily