Aadarsh-Daily

पर्सामा सखुवा प्रसौनीमा चट्यङ्ग लागेर एकजनाको मृत्यु

ad-4p
content left

वीरगंज –पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज मङ्गलबार चट्यङ्ग लगेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रस्सौनी गाउँपालिका वडा नम्बर १ औंरहा रेन्ज बस्ने ३५ बर्षीय हरिचन्द्र दास थारु रहेको पर्सा प्रहरीले जनाएको छ । आज दिउसो खेतमा कम गर्न गएको बेला परेको पानि संगै खसेको चट्यङ्ग लागेर थारुको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily