Aadarsh-Daily

निशुल्क कपडा बितरण कार्यक्रम सम्पन्न

ad-4p
content left

आज बिरगंज कपडा बैक द्धारा बिरगंजको घन्टाघर आगाडी निशुल्क कपडा बितरण कार्यक्रम सम्पन्न सम्पन भएको छ!

content ad p2

दशै तिहारको अवसरमा गरिब तथा बिपन्न ब्यक्तिहरूलाई सहयोग गर्ने उदेश्यले सेकेन्हेन्ड तथा नयॉ गरी कूल ४०० फ़ीस कपडा असहाय विपन्नहरु मॉझ बितरण गरिएको वीरगंज कपडा बैंक संरक्षकअधिबक्ता सुरेन्द्र कुर्मीले बताएका छन
उक्त कार्यक्रममा वीरगंज कपडा बैंकका अघ्यक्ष बृजेश्वर प्रसाद चौघरी कन्हैया पटेल,ओमप्रकाश शाराफ,मोनिका सिंह,राम्भा मिश्रा,मिला कुमारी राम,लालबाबु सिंह, संचारकर्मी कृष्णा यादव,ज्ञयानेव्द्र सिंह,शोभा देवी,लगायत महानुभावहरु को उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily