Aadarsh-Daily

बाराका एकबाल मिया आज बिहान एमालेमा प्रवेश

ad-4p

बाराका एकबाल मिया आज बिहान एमालेमा प्रवेश

content ad p2
content left

वीरगञ्ज २२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान साढे ५ बजे नै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच दलीय सत्ता गठबन्धनमा मिसिंदा उपेन्द्र यादव नेतृत्वको जसपाले एमालेसँग तालमेल गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily