Aadarsh-Daily

प्रतिनिधि साभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी द्धारा जिमवार कार्यकार्ता लाई प्रशिक्षण समपन

ad-4p

आज जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर २ को जिमवार कार्यकर्ता हरू प्रशिक्षण ताथा अन्तरकृया कार्यक्रम समपन भएको छ!

content ad p2

सो कार्यक्रममा उनले स्थानीयका समस्या र यसअघि निर्वाचित जनप्रतिनीधिले गरेका कामहरुको बारेमा जानकारी पनि लिएका छन् ।

content left

यसअघि निर्वाचित जनप्रतिनिधिहरुले कुनै काम नगरेको र जनताको सुखदुखमा साथ नदिएको जिमवार कार्यकार्ताले दुखेसो पोखेका थिए । चुनावअघि विभिन्न आश्वासन देखाउने तर चुनावपछि फर्केरै नआउने गरेकाले यसपाली जनताको भावना बुझने नेतालाई चुन्ने मनशाय बनाएको जिमवार कार्यकार्ताको भनाई छ ।

जनताको आधारभूत आवश्यक्ता र स्थानीयस्तरका समस्याप्रति नेतृत्ववर्ग गम्भिर हुन नसक्नु दुःखदायी कुरा रहेको बताउदै शाक्यले आफु अरुहरुजस्तो ठुला ठुला आश्वासन भन्दा पनि पहिलो प्राथमिकतामा जनताको आधारभूत आवश्यक्ता पुरा गर्ने अठोटसहित अघि बढेको बताए ।

उनले जनताको समस्या र आवश्यक्ता बुझने व्यक्तिलाई मतदान गर्न स्थानीय जनताहरुसँग आग्रह गर्दै अब पनि झुटा आश्वासन र प्रलोभनमा परिरहने हो भने यस क्षेत्रको समस्या समाधान र विकास निर्माणका कार्य पछि परिरहने बताए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily