Aadarsh-Daily

माओवादीका प्रभावशाली नेता खलील अन्सारी पनि जसपा प्रवेश गरे

ad-4p

वीरगन्ज, १९ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर २ का नेकपा माओवादीका प्रभावशाली नेता खलील अन्सारी (वकील ज्यु) जसपामा प्रवेश गरेका छन् ।

content ad p2
content left

पर्सा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगन्ज २ मा गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्याशी एंव पूर्व वडा सदस्य समेत रहेका अन्सारी शनिबार जसपामा प्रवेश गरेका हुन् ।

शनिबार आयोजित एक कार्यक्रममा पर्सा १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री प्रदीप यादवले अन्सारीलाई गम्छा ओढाउदै पार्टीमा स्वागत पनि गरे । यादवले अन्सारीको प्रवेशले वीरगन्ज २ मा जसपा अझ मजबुत भएको र यसले आफुहरुमा झन् उर्जा थपिएको प्रतिक्रिया दिए ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily