Aadarsh-Daily

पर्सा क्षेत्र नं २ मा चल्यो जसपा प्रवेश गर्नेहरुको लहर , अधिबक्ता सुरेन्द्र कुर्मीको जित सुनिश्चित।

ad-4p

वीरगन्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा जसपा प्रवेश गर्नेहरुको लहर चलेको छ । देशको बिकाश , समृद्धि र देशको सच्चा पहरेदार जसपा भएको भन्दै आज एक सय जना महिलाले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरिरहेका छन् ।

content ad p2
content left

आज बिरगंजको महानगरपालिकाको वडा नं मा आयोजित पार्टी प्रवेश तथा अन्तर्किया कार्यक्रममा लिलादेवी साह कानू,सर्मिला देवी, उर्मिला देबी सहित एक सय जनाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

नवप्रबेशीहरुलाई जसपा नेता तथा पर्सा जिल्ला क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी जसपा पर्सा जिल्ला सचिव तबरेज अहमद, संचारकर्मी कृष्ण यादव लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily