Aadarsh-Daily

कुर्मी र यादव प्रति आकर्षण बढ्दै ,घरदैलोमा मतदाताहरुले गरे भव्य स्वागत ।

ad-4p

वीरगन्ज । नेकपा एमाले र जसपा गठबन्धनको साझा उम्मेदवार पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो कार्यक्रममा तिब्रता दिएका हुन् । घरदैलो कार्यक्रममा मतदाताहरुले नेता कुर्मीलाई फूलको माला अबीर लगाई स्वागत गरेका हुन ।

content ad p2
content left

प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रर प्रसाद कुर्मी र प्रदेश सभा सदस्य उम्मेदवार रामनरेस यादव सहितको नेता तथा कार्यकर्ताहरुले बिरगंज महानगरपालिकाको उदयपुर घुर्मी लगायतको गाउँमा घरदैलो गरेका हुन ।

घरदैलो कार्यक्रम बृद्धबृद्धा तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम क्रममा आम मतदाताहरुले धेरै चोटी जिताई मन्त्री समेत बनाएका सांसदले केही नगरेकोले उनको विकल्प स्वरूप हामीले नेकपा एमाले र जपसा लाई नै मतदान गर्नेछौ भने प्रतिवद्धता जनाएका छन् ।

घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रर प्रसाद कुर्मी प्रदेश सभा सदस्य उम्मेदवार रामनरेस यादव , जसपा नेता कामेस पडित ,जसपा जिल्ला सदस्य बिरेन्द्रर प्रसाद यादव , रामानन्द पटेल , लगायतको उपस्थिति रहेको थियो।

 

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily