Aadarsh-Daily

 बारामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

ad-4p

वीरगञ्ज, २४ मंसिर ।  बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना भएको छ ।

content ad p2
content left

कलैयाबाट लग्डाचौक जाँदै गरेको ना २४ प ५३२५ नम्बरको मोटरसाइकल आफै अयिन्त्रित भएर पुलको सानो डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएकोमा त्यही मृत्यु भएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily