Aadarsh-Daily

 बारामा १ जना अचेत अवस्थामा भेटिए

ad-4p

वीरगञ्ज, २४ मंसिर ।  बारामा १ जना व्यक्ति अचेत अवस्थामा भेटिएका छन् । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ सखुवाका २६ वर्षीय नागेन्द्र मुखिया अचेत अवस्थामा भेटिएका हुन् ।

content ad p2
content left

उनी घरमै अचेत अवस्थामा रहेको खबरपश्चात प्रहरी सहायक निरीक्षक सुरेश पासवानको नेतृत्वमा खटिएको टोलीले उनलाई उपचारका लागि वीरगञ्ज पठाएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

हाल उनीसँग उपचारका लागि उनका बुबा गणेश मुखिया छन् ।

 

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily