Aadarsh-Daily

 मुस्लिमलाई मधेशी क्लस्टरमै राख्न आग्रह

ad-4p

वीरगञ्ज, २४ पुष । मुस्लिम आयोगले मुस्लिमलाई मधेशी कोटामा नै आरक्षणलाई निरन्तरता दिन गृहमन्त्रालयलाई पत्र पठाएको छ ।

content ad p2

मुस्लिम समुदाय मधेशी क्लस्टरमा नरहेको भन्दै आयोगले मधेशी कोटामा नै आरक्षणमा राख्न गृहलाई पत्र काटेको हो ।

content left

आयोगले गृहलाई पत्र पठाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

आयोगले मधेशमा रहेका जातजातिको क्लस्टर तयार गरी त्यसको प्रतिवेदनसमेत बुझाएको थियो ।

आयोगले मुस्लिमहरु मधेशी होइनन्, उनीहरुको छुट्टै क्लस्टर र पहिचान रहेको भन्दै विरोध भएको थियो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा त्यसका सदस्यहरुले पनि सो निर्णयको विरोध गरेका थिए । थारु आयोगले पनि विरोध जनाएको थियो । चौतर्फि विरोध हुन थालेपछि मधेशी आयोगले मुस्लिम तथा थारुलाई मधेसी समुदायको क्लस्टरबाट हटाएको थियो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily