Aadarsh-Daily

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसम्मत

ad-4p

वीरगञ्ज, २५ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मतले चयन भएका छन ।

content ad p2
content left

दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन ।

दलको नेताका लागि मधेश प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराएका थिए । यद्दपी दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएको जसपा मधेश प्रदेश कार्यसमितिले जनाएको छ ।
जसपाको मधेशप्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् ।

सम्बन्धित खबर

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily