Aadarsh-Daily

मोतियॉविन्द का शल्यक्रिया निशुल्क सम्पन्न

ad-4p
content left

मोतियॉविन्द का शल्यक्रिया निशुल्क सम्पन्न भएको
हालै गठित ,जन सेवा,सामाजिक संस्था ले एक हप्ता पनि न बित्दै ,दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टर ,को प्राविधिक सहयोग तथा सहकार्य मा आफ्ना सेवा लाइ अगाडी बढाउदै आज चार जना मोतियाबिंद का पेशेन्टहरु लाइ निशुल्क शल्यक्रिया (उपचार) गराउन मा सफल भएको छ। यसरी त यी सेवा को लागी कूल आठ जना सम्पर्क मा आउनु भएको थियो। तर कूल चेकजॉच पश्चात चार जना लाइ शुगर तथा ब्लड प्रेशर ले गर्दा बाहिर जानु परयो। बॉकी यी चार जना नै यी सेवा को लागी उपयुक्त देखिए। यी सहयोग को लागी यी संस्था ले दृष्टि ऑखा अस्पताल लाइ घन्यबाद दिदै ऑखा सम्बन्धी केही समस्या परे आफ्ना सम्पर्क मा आइ पुग्ने अति असहाय तथा विपन्नहरु लाइ जहिले पनि यस्ता सेवा दिन मा तत्पर रहने छ।
सेवा पाए संगै यी चारै जना यी संस्था लाइ विशेष घन्यबाद दिनु भएको छ।
आज यहॉहरु संग यी संस्था का संयोजक बृजेश्वर प्रसाद चौघरी,सदस्य अशोक कुमार श्रीवास्तव,सदस्य रामअयोघ्या महतो संगै दृष्टि ऑखा अस्पताल का डौक्टर हरि शर्मा ज्यूँ को उपस्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily