Aadarsh-Daily

सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल चल्दै

ad-4p

वीरगञ्ज, ८ चैत । सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

content ad p2
content left

बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्ने बताइएको छ ।

सरकारमा सहभागिताको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

 

सरकारमा सहभागिताको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।
प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा छलफल भएको बताइएको छ । सोमबार संसदबाट दोस्रो पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री दाहालले त्यसको भोलिपल्ट देखि नै सरकारलाई पूर्णता दिने तयारी थाल्ने आश्वासन दिएका थिए ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily