Aadarsh-Daily

आज शोक विदा वीरगञ्ज महानगरपालिकामा

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।
महानगरपालिकाको वडा नम्बर २३ स्थित प्रसौनिविर्ता स्वास्थ्य चौकीका ईन्चार्ज रहेका वरिष्ठ अ.हे.ब. मुनिलाल चौधरीको निधनमा शोक बिदा दिइएको हो ।

content ad p2

शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

content left

महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यलयमा ५ गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन भनिएको छ।

जेठ १ गते निधन भएका चौधरी प्लास्टिक एनेमिया रोगबाट ग्रसित थिए ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily