Aadarsh-Daily

यातायात ब्यबस्था कार्यालय सवारी शाखा बिरगंज मा कर्माचारीको अनियमित सरुवाले समस्या पर्ने गरेको छ

ad-4p
content left

बिरगंज २४ जेठ ।
बिरगन्ज स्थित यातायात ब्यबस्था कार्यालय सवारी शाखामा अनियमित कर्मचारीको सरुवाले दैनिक प्रशासनिक काममा समस्या पर्ने गरेको कार्यालय प्रमुख उमेश रेग्मीले बताउनु भएको छ ।
यातायात कार्यालयको सवारी शाखामा एक जना कार्यालय प्रमुख सहित ९ जना अधिकृत स्तर्को कर्मचारी २७ जना सहायक स्तरको कर्मचारी र ६ जना गरि ४२ जना कर्मचारी कर्यरत छन । शवारि शाखामा नया सवारिको साधनको दर्ता , नामसारी , सवारिको साधनको जाचपास , नवीकरण , रुठ प्रमिन्त लगाएतको अती महत्त्वपुर्न काम हुने गरेको छ ।
सवारी शाखामा सेवाग्राहीको भिड लाग्ने गर्दछ । कर्मचारीहरुलाइ भ्याइ नभ्याइ हुने गरेको छ । सो कार्यालयमा दैनिक २७ देखि २८ लाखको हाराहारिमा रजस्व सङ्कलन हुने गर्दछ । सेवाग्राहीको प्रत्येक्ष सरोकार रहेको कार्यालयमा कर्मचारीको अनियमित सरुवाले सेवा प्रभबित हुनेगरेको कार्यालय प्रमुख रेग्मिले गुनासो गर्नु भएको छ ।
यातायात ब्यबस्था कार्यालय सवारी शाखाका एक मात्र लेखापाल उपेन्द्र यादबलाइ समान्य प्रशासन मन्त्रालयले ।सामाजिक बिकास मन्त्रालयमा सरुवा गरेको छ । लेखापाल यादवले रवाना मागिरहेका छन तर कार्यालय प्रमुख रेग्मीले रवाना दिनसकेका छैनन किनभने लेखापाल गएपछि सम्पुर्ण आर्थिक काम कारवाहि ठप हुनेछ ।
सो कार्यालय देशमा सङ्घियता लागु भएपछि प्रदेश सरकार्को मातहात गएको छ । सो कार्यालयबाट उठेको रजस्व मधेस प्रदेश सरकारको खातामा जाने ब्यबस्था गरिएको छ तर यातायात ब्यबस्था कार्यालयका कर्मचारी भने सङ्घिय सरकारको मातहातका छन जस्ले गर्दा कर्माचारिको सहि ब्यबस्थापन हुन सकेको छैन । सङ्घिया सरकारले कार्यालयको लागी चाहिने कर्मचारीको आबस्यकता र �

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily