Aadarsh-Daily

पर्साको ग्रामीण भेग बाट गाजा र चरस ब्रमद ।

ad-4p
content left

बिरगंज ३० जेठ ।
पर्साको ग्रामिण भेगबाट प्रतिबन्धित लागुऔशध गाजा र चरस ब्रामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रसाको पटेर्वासुगौलि ५ देवरिया बाट प्रहरिले प्रतिबन्धित लागुऔशध २० के जि चरेस र १२ के जि गाजा ब्रमद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो । प्रहरी सहायक निरीक्षक मोहन नारायण यादवको नेतृत्वमा गएको प्रहरी टोलिले सो परिमाणको गाजा र चरस ब्रमद गरेको थियो । तस्करहरु भने प्रहरी टोलिलाइ देखेर खेतमा गाजा र चरसको झोला फालि भागेको पनि प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily