Aadarsh-Daily

ने.रा आधारभूत बिद्यालय फुलकौलमा बिद्यार्थीहरुलाई पोशाक वितरण

ad-4p
content left

वीरगंज- पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ फुलकौलमा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा छात्रवृत्ति स्वरूप बिध्यार्थिहरुलाई विद्यालय पोशाक वितरण भएको छ ।
बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्षको उपस्तिथिमा विद्यार्थीहरुलाई बिद्यालय पोशाक वितरण गरिएको हो । उक्त अवसरमा विद्यालयका शिक्षक / शिक्षिका , अभिभावक लगायतको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily