Aadarsh-Daily

लोसपा पर्सा द्वारा बिरगंजमा बिरोध दिवस मनाईयो

ad-4p
content left

आज लोकतान्त्रिक समाजवादी पार्टी पर्सा ले बिरगंज स्थित घन्टाघर मा बिरोध दिवस मनाएको छ ।

content ad p2

लोसपा पर्सा जिल्ला  अध्यक्ष पुरसोत्मलाल झा ज्यु को अध्यक्षता मा सम्पन्न कार्यक्रममा लोसपा. का नेता नेजामुदिन समानी रामचन्द्र पन्दित सन्तोष तिवारी निशेस यादव प्रतिमा जोसि मुनि श्रीवास्तव लगायत नेता कार्यकर्ता हरु को उपस्थिति रहेको जानकारी नेता निशेस यादव ले जानकारी दिनु भयो ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily