Aadarsh-Daily

भाइले आफ्नै दाजुमाथि खुकुरी प्रहार 

ad-4p

मकवानपुरमा भाइले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

content ad p2
content left

मकवानपुरको बागमती गाउँपालिका – ९ बेतनी बस्ने ४७ वर्षीय जीवनबहादुर तुमसिंहले आफ्नै दाजु ४८ वर्षीय अशोक तुमसिहंलाई खुकुरी प्रहार गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

जीवनको खुकुरी प्रहारबाट अशोकको घाँटी र दाहिने हातमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने जीवन फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily