Aadarsh-Daily

वीरगञ्ज २७ मा ४२ औँ बिपी स्मृति दिवसका अवसरमा वृक्षारोपण

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ मा वृक्षारोपण गरिएको छ । वडा नम्बर २७ को रामजानकी मन्दिरमा वृक्षारोपण गरिएको हो ।

content ad p2
content left

४२ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वीरगञ्ज महानगर कार्यसमितिले कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा विभिन्न १० प्रकारका १५० वटा विरुवाहरु रोपिएको प्रदेश सभा सदस्य श्याम पटेलका स्वकीय सचिव सरिफ मिँयाले बताए ।

कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, संविधान सभा सदस्य अजय दुबेदी, नेपाली कांग्रेसका नेता बिरेन्द्रलाल नेपाली, नेपाल महिला संघका केन्द्रिय सदस्य डा.सुस्मा तिवारी, मिन्टु सिंह, मनोजा चौधरी, रामरुप कुर्मी, नेपाली कांग्रेस पर्सा क्षेत्र न.१ का सभापति अरबिन्द गुप्ता, वडा अध्यक्ष सम्भु मिश्रा, जिल्ला सदस्य संजय गुप्ता, बुथसभापति बिजय सहनी, कांग्रेस नेता उमेश साह, कुबेर दुबे लगायतकाको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily